२३ बैशाख २०८१, आइतबार

Tag: लालबहादुर विश्वकर्मा

मन्त्री झाँक्रीद्वारा पत्रकार विश्वकर्माको परिवारलाई आर्थिक सहयोग

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई आर्थिक सहयोग दिएकी छन् । मन्त्री झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम पैसाको अभावमै ज्यान गुमाए विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्रान्सफर गरिदिइएकी छन् । विश्वकर्माको