२५ बैशाख २०८१, मंगलबार

क्रान्तिकारीहरुको ध्रुवीकरण शुरु भयो : मोहन वैद्य


मोहन वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले क्रान्तिकारीहरुको ध्रुवीकरण शुरु भएको बताएका छन् ।

महासचिव किरणले विप्लव र नेकपा मसालसँग पार्टी एकता गर्न प्रयास गरेपनि उनीहरु एक्लेवीर नेतृत्व भएको बताए ।

केहि नेताहरुलाई स्वागत गर्दै उनले भने, “आज हामीले एउटा छलाङ हान्यौं ।” महासचिव किरणले अब पार्टी एकता नभई ध्रुवीकरण गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !