१६ जेष्ठ २०८१, बुधबार

Tag: ध्रुवीकरण शुरु

क्रान्तिकारीहरुको ध्रुवीकरण शुरु भयो : मोहन वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले क्रान्तिकारीहरुको ध्रुवीकरण शुरु भएको बताएका छन् । महासचिव किरणले विप्लव र नेकपा मसालसँग पार्टी एकता गर्न प्रयास गरेपनि उनीहरु एक्लेवीर नेतृत्व भएको बताए । केहि नेताहरुलाई स्वागत गर्दै उनले भने, “आज