१५ बैशाख २०८१, शनिबार

देश भनेको आमा हुन्, आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ : चन्द्र भण्डारी


चन्द्र भण्डारी

काठमाण्डौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी नबोलेको बताएका छन् । नेता भण्डारीले आन्तरिक कुरा हुने हो भने बवाल गर्ने गरेको बताएका छन् ।

नेता चन्द्र भण्डारीले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेका छन्, “देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन्, आन्तरिक कुरा हुने हो भने बवाल गर्दछन् । देश भनेको आमा हुन्,आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ क्यारे,त्यसैले पीडाले आहत म आफैलाई पनि श्रध्दान्जलि बाहेक म के भन्न सक्छु र !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !