८ बैशाख २०८१, शनिबार

Tag: आमा लुटिँदा

देश भनेको आमा हुन्, आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ : चन्द्र भण्डारी

काठमाण्डौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी नबोलेको बताएका छन् । नेता भण्डारीले आन्तरिक कुरा हुने हो भने बवाल गर्ने गरेको बताएका छन् । नेता चन्द्र भण्डारीले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेका छन्, “देशका