२२ बैशाख २०८१, शनिबार

२०७५ जेठ २ गतेमा फर्किदा ओलीको बहुमत, नेपाल अल्पमतमा (नामसहित)


केपी शर्मा ओली र माधव नेपाल फाइल फोटो

काठमाडौँ । अन्तत: सत्तारुढ दल नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ । हिजो मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले पार्टीलाई जेठ २ गते फर्कने निर्णय गरेको र आगामी बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

एमालेको असन्तुष्ट माधव नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने एमालेले निर्णय लिएको हो । यद्यपि, आजका लागि बोलाइएको महाधिवेसन आयोजक कमिटी बैठक भने नरोकिने ज्ञवालीले स्पष्ट पारेका छन् ।

१८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने छ । नेकपाको एकता भंग भएपछि २०७५ जेठ २ गतेको संरचनामा फर्किएपछि एमाले २४१ केन्द्रीय सदस्य रहेको थियो ।

माओवादीसँग एकता हुनुअघिसम्म नेकपा एमालेको केन्द्रीय कमिटी २०३ सदस्यीय हो भने एकता अघि ३८ जना केन्द्रीय सदस्य थपेर २४१ पुर्‍याएको थियो । पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्ने भन्दै ओली २०७५ जेठ २ को अवस्था फर्किन तयार भएका हुन् ।

१८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने छ । यो निर्णयसँगै एमालेको केन्द्रीय कमिटीको संख्यामा जोड घटाउ सुरु भएको छ ।

माओवादीसँग एकता हुनुअघिको अवस्थामा फर्कँदा पनि नेकपा एमालेको केन्द्रीय कमिटीमा ओली समूहकै बहुमत पुग्ने र माधव नेपाल पक्ष अल्पमतमा पर्ने देखिएको छ । यद्यपि जेठ २ गतेकै अवस्थामा फर्किँदा एमालेभित्र केन्द्रीय कमिटीको संख्या कतिलाई मान्यता दिने भन्‍ने अन्योल कायमै रहेको छ ।

केपी ओली समूहका केन्द्रीय सदस्यहरू

१. केपी शर्मा ओली
२. प्रदीप ज्ञवाली
३. पृथ्वीसुब्बा गुरुङ
४. विष्णुप्रसाद रिमाल
५. रघुवीर महासेठ,
६. सत्यनारायण मण्डल
७. सुवासचन्द्र नेम्बाङ
८. शंकर पोखरेल
९. किरण गुरुङ
१०. छविलाल विश्वकर्मा
११. केशवप्रसाद वडाल
१२. पुष्षराज कँडेल
१३. लीलानाथ श्रेष्ठ
१४. सुजिता शाक्य
१५. अइन्द्रसुन्दर नेम्वाङ
१६. ईश्वरबहादुर रिजाल
१७. लालबाबु पण्डित
१८. एकबहादुर राना मगर
१९. कैलाशप्रसाद ढुङ्गेल
२०. खगराज अधिकारी
२१. गोकुलप्रसाद घर्ती
२२. देवीलाल चौधरी
२३. नारायणबहादुर सिलवाल
२४. अच्युतप्रसाद मैनाली
२५. ईश्वरीप्रसाद भट्टराई
२६. एकराज विश्वकर्मा
२७. किशोरकुमार अधिकारी
२८. केदारनाथ न्यौपाने
२९. कृष्णबहादुर राई
३०. खिमलाल भट्टटाई
३१. गुरुप्रसाद बराल
३२. गोकुलप्रसाद बास्कोटा
३३. गोरखबहादुर बोगटी
३४. गौरीकुमारी ओली
३५. गंगाप्रसाद यादव
३६. जया घिमिरे
३७. तिलबहादुर विश्वकर्मा
३८. तैयव हुसेन मिया
३९. दलबहादुर राना
४०. दिनेशचन्द्र यादव
४१. देवराज घिमिरे
४२. देवीप्रसाद ज्ञवाली
४३. नरुलाल चौधरी
४४. पद्‌मा अर्याल
४५. पुरनसिंह दयाल,
४६. आनन्दप्रसाद पोखरेल
४७. उमादेवी कोइराला
४८. कर्णबहादुर थापा
४९. कमलादेवी महतो
५०. काशीराम अधिकारी
५१. कृष्णगोपाल श्रेष्ठ
५२. भानुभक्त ढकाल,
५३. खेमप्रसाद लोहनी
५४. गोविन्दबहादुर नेपाली
५५. गोमा देवकोटा
५६. जगतबहादुर सुनार
५७. जगदीशप्रसाद कुसियत
५८. तिलबहादुर महत क्षत्री
५९. थममाया थापा
६०. देवेन्द्र दाहाल
६१. धर्मनाथ शाह
६२. नजीर मियाँ
६३. नारदमुनि राना
६४. निरादेवी जैरु
६५. पार्वत गुरुङ
६६. खगेन्द्र राई
६७. खेममान खड्का
६८. जुलीकुमारी महतो
६९. दीपकप्रसाद देवकोटा
७०. निरुदेवी पाल
७१. भीमबहादुर कार्की
७२. महादेव यादव
७३. महेश बस्नेत
७४. मोहमद हारुन हलुवाई
७५. रामप्रित पासवान
७६. रामेश्वर राना मगर
७७. विक्रमबहादुर शाही
७८. विनाकुमारी श्रेष्ठ
७९. बैजनाथ चौधरी
८०. भानुभक्त जोशी
८१. भुपेन्द्रबहादुर थापा
८२. मनकुमारी जीसी
८३. मञ्जु कुमारी चौधरी
८४. मानबहादुर जीसी
८५. यामलाल कँडेल
८६. रामकुमार शर्मा
८७. रामरतीदेवी राम
८८. विजय सुब्बा
८९. सूर्यबहादुर थापा क्षत्री
९०. शान्ता चौधरी
९१. प्रेमबहादुर आले
९२. बद्रीप्रसाद न्यौपाने
९३. बिन्दा पाण्डे
९४. विनोद श्रेष्ठ
९५. विमला घिमिरे
९६. भैरबसुन्दर श्रेष्ठ
९७. माधव ढुङगेल
९८. मायानाथ अधिकारी
९९. मोहमद महफुज अन्सारी
१००. युवराज खतिवडा
१०१. योगनारायण यादव
१०२. राजेन्द्रप्रसाद गौतम
१०३ राधाकुमारी ज्ञवाली
१०४. रामेश्वर फुयाल
१०५. लक्ष्मीप्रसाद पोखरेल
१०६. लीला गिरी
१०७. सराज अहमद फारुकी
१०८. शेरधन राई
१०९. हरिनारायण महतो
११०. हरिबहादुर राजबंशी
१११. हिक्मतकुमार कार्की
११२. हंशबहादुर शाही
११३. सुशीला सिंखडा
११४. श्रीप्रसाद शाह
११५. ज्ञानबहादुर भुजेल
११६. शेरबहादुर तामाङ
११७. विष्णु रिजाल
११८. गणेशकुमार पहाडी
११९. गणेशसिंह ठगुन्ना
१२०. लालबाबु प्रसाद यादव

माधव नेपाल समूहका केन्द्रीय सदस्यहरू

१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. वामदेव गौतम
४. अष्टलक्ष्मी शाक्य
५. गोकर्ण विष्ट
६. घनश्याम भुसाल
७. बेदुराम भुसाल
८. भीमप्रसाद आर्चाय
९. भीमबहादुर रावल
१०. मुकुन्द न्यौपाने
११. युवराज ज्ञवाली
१२. योगेश भट्टराई
१३. रघुजी पन्त
१४. सुरेन्द्रप्रसाद पाण्डे
१५. अमृतकुमार बोहोरा
१६. अरुणप्रसाद नेपाल
१७. कमलजङग राई
१८. कल्याणीकुमारी खड्का
१९. कृष्णप्रसाद शर्मा खनाल
२०. गौरा प्रसाईं कोइराला
२१. गंगालाल तुलाधर
२२. जगन्नाथ खतिवडा
२३. ठाकुरप्रसाद गैरे
२४. तिलकुमार मेन्याङ्बो लिम्बु
२५. देउमान सम्बाहाम्फे
२६. चूडामणि जंगली
२७. जीवनाथ घिमिरे
२८. खगेन्द्र चुडाल
२९. दिलकुमारी पन्त
३०. नागेन्द्रप्रसाद चौधरी
३१. निरजप्रसाद आर्चाय
३२. घनेन्द्र बस्नेत
३३. जीवनराम श्रेष्ठ
३४. टंकप्रसाद कार्की
३५. तुलबहादुर गुरुङ
३६. दिनेशकुमार राई
३७. केशवलाल श्रेष्ठ
३८. गोविन्दविक्रम शाह
३९. चन्द्रबहादुर शाही
४०. जयन्तीदेवी राई
४१. झपटबहादुर रावल
४२. देवशंकर पौडेल
४३. धर्मराज निरौला
४४. नरेश खरेल
४५. परशुराम मेघी गुरुङ
४६. प्रकाश ज्वाला
४७. प्रेमलकुमार खनाल
४८. बलदेव चौधरी
४९. बसन्तप्रसाद मानन्धर
५०. मदनकुमारी साह गरिमा
५१. महेश्वर पाठक
५२. यज्ञराज सुनवार
५५३. रचना खड्का
५४. रविन्द्र अधिकारी (नवलपरासी)
५५. लक्ष्मण पौडेल
५६. विश्वनाथ प्याकुरेल
५७. सुरेन्द्र मानन्धर
५८. सोम मिश्र
५९. प्रमेशकुमार हमाल
६०. विरोध खतिवडा
६१. महेश रेग्मी
६२. मेटमणि चौधरी
६३. रत्नेश्वर गोईत यादव
६४. रविन्द्र बैठा धोवी
६५. राजेन्द्रप्रसाद पाण्डे
६६. रामचन्द्र यादव
६७. रामकुमारी झाँक्री
६८. लक्ष्मणराज ज्ञवाली
६९. सरलाकुमारी यादव
७०. प्रमोदनारायण यादव
७१. बलवीरप्रसाद चौधरी
७२. भागवत नेपाली
७३. ममता गिरी
७४. माधवप्रसाद अर्याल
७५. यदुवंश झा
७६. रविन कोइराला
७७. राजबहादुर बुढा
७८. राजेन्द्रकुमार राई
७९. रामचन्द्र शाह तेली
८०. लालबहादुर विक
८१. सावित्राकुमारी भुसाल
८२. शारदा सुवेदी
८३. प्रतापलाल श्रेष्ठ
८४. बलराम बास्कोटा
८५. भाष्कर काफ्ले
८६. राजन राई
८७. रामकुमार ज्ञवाली
८८. रामदयाल मण्डल
८९. लालबहादुर थापा
९०. विजयकुमार पौडेल
९१. सरोजकुमार यादव
९२. सीता गिरी ओली
९३. सुधीर शाह
९४. सोमप्रसाद पाण्डे
९५. शत्रुध्न महतो
९६. श्रीनाथ बराल
९७. सुशीला नेपाल
९८. शेरबहादुर केसी
९९. श्रीमाया थकाली
१००. हरिप्रसाद पराजुली
१०१. हरिबहादुर राई

यो पनि पढ्नुहोस्

एमाले दशौँ महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दै, नेपाल समूह नजाने

माधव समूहलाई नबोलाई एमाले जेठ २ मा फर्किने, कारण के ?

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा ​रुपान्तरण गर्ने एमालेको निर्णय

अन्तत: २०७५ जेठ २ गतेको स्थितिमा फर्किने एमालेको औपचारिक निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !