१३ बैशाख २०८१, बिहिबार

Tag: नेकपा एमाल

२०७५ जेठ २ गतेमा फर्किदा ओलीको बहुमत, नेपाल अल्पमतमा (नामसहित)

काठमाडौँ । अन्तत: सत्तारुढ दल नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ । हिजो मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले पार्टीलाई जेठ २ गते फर्कने निर्णय गरेको र आगामी बिहिबार एकतापूर्वको केन्द्रीय