प्रधानमन्त्री ओलीविरुद्ध बिद्रोह गर्ने भन्दै रामकुमारी झाँक्रीले लेखिन् यस्तो स्टाट्स Nepalpatra प्रधानमन्त्री ओलीविरुद्ध बिद्रोह गर्ने भन्दै रामकुमारी झाँक्रीले लेखिन् यस्तो स्टाट्स
३० बैशाख २०७८, बिहिबार

प्रधानमन्त्री ओलीविरुद्ध बिद्रोह गर्ने भन्दै रामकुमारी झाँक्रीले लेखिन् यस्तो स्टाट्स


रामकुमारी झाँक्री File Photo

काठमाडौं । एमालेकी नेत्री रामकुमारी झाँक्रीले अन्याय, अत्याचार, अपमान र थिचोमिचोको विरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई बिद्रोहको अधिकार सुरक्षित हुने बताएकी छन् ।

उनले प्रधानमन्त्री ओलीलाई संकेत गर्दै लेखेकी छन्, “अन्याय, अत्याचार, अपमान र थिचोमिचोको विरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई बिद्रोहको अधिकार सुरक्षित हुन्छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !