१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीविरुद्ध बिद्रोह गर्ने भन्दै रामकुमारी झाँक्रीले लेखिन् यस्तो स्टाट्स


रामकुमारी झाँक्री File Photo

काठमाडौं । एमालेकी नेत्री रामकुमारी झाँक्रीले अन्याय, अत्याचार, अपमान र थिचोमिचोको विरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई बिद्रोहको अधिकार सुरक्षित हुने बताएकी छन् ।

उनले प्रधानमन्त्री ओलीलाई संकेत गर्दै लेखेकी छन्, “अन्याय, अत्याचार, अपमान र थिचोमिचोको विरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई बिद्रोहको अधिकार सुरक्षित हुन्छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !