२१ बैशाख २०८१, शुक्रबार

ओलीलाई रावलको स्पष्टीकरण : तपाईलाई अनुशासनको कारवाही गरेकाे हाेइन ? ​(पूर्णपाठ)


केपी शर्मा ओली र भीम रावल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहित ४ जना नेताहरुले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी कार्यालय धुम्बाराहीमा स्वकीय सचीवमार्फत स्पष्टीकरण बुझाएका हुन् ।

४ जना नेताहरुले बुझाएको स्पष्टीकरण पत्र नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलमा पुगिसकेकोले ओली र पोखरेलले उक्त स्पष्टीकरण अध्ययन गरिरहेको बुझिएको छ ।

नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण पत्रको १४ बुँदे जवाफ दिंदै तपाईलाई अनुशासनको कारवाही किन नगर्ने भन्दै प्रतिप्रश्न गरेका छन् । रावलले अध्यक्ष ओलीलाई उल्टै कारवाही किन नगर्ने भन्दै प्रश्न गरेका हुन् ।

नेता रावलले अध्यक्ष ओलीमाथि संगीन आरोप लगाएउदै ओलीमाथि विदेशीसामु लम्पसार परेको, भ्रष्टाचार गरेको उल्लेख गरेका छन् । साथै उनले आर्थिक हिनामिनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै आफूलाई लगाएको आरोप तथ्यहीन भएको बताएका छन् ।

यस्तो छ भीम रावलले बुझाएको स्पष्टीकरण पत्रको जवाफ

यो पनि पढ्नुहोस्

ओलीलाई नेपालको स्पष्टीकरण : १३ बुँदे प्रश्नसहित मागे प्रतिस्पष्टीकरण (पूर्णपाठ)

नेपालसहित ४ जना नेताहरुको स्पष्टीकरण ओलीको हातमा, थप कठोर कारवाहीको सम्भावना

माधव नेपालसहित एमालेका ४ नेताहरुले फर्काए स्पष्टीकरणको जवाफ

कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो छलफल ?

ओलीले बोलाए संसदीय दलको बैठक, खनाल-नेपाल समूह होला त सहभागी ?

खनाल-नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !