२५ बैशाख २०८१, मंगलबार

ओलीले माधव नेपाललाई कारबाही गरेपछि प्रचण्डले गरे यस्तो गाली


प्रचण्ड फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली संविधान मास्ने पात्रको रुपमा अगाडि बढेको आरोप लगाएका छन् ।

आइतबार एक कार्यक्रममा बोल्दै प्रचण्डले अहिलेको व्यवस्था मन नपाउनेहरुले मास्ने पात्रको रुपमा अगाडि बढेको आरोप लगाएका छन् । प्रचण्डले भने “संविधान सिध्याउन सक्ने, गणतन्त्र सिध्याउन सक्ने, उत्पीडित वर्ग, क्षेत्र, लिंग, बीसौं पच्चीसौं वर्षदेखि विदेशीले हुर्काएका पनि को हो भनेर हेर्दै जाँदा सबैले ओली नै देखियो भनेका छन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !