१५ बैशाख २०८१, शनिबार

मोहन वैद्यले प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै भने, “ओलीलाई एमसीसी थाहा छैन, राम्रोसँग पढ्नुपर्यो”


मोहन वैद्य

काठमाडौं, ७ असार । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरणले अमेरिकी सहयोगसम्बन्धी एमसीसीले राष्ट्रियताका निम्ति चुनौती बढाएको टिप्पणी गरेका छन् ।

वैधले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमसीसीबारे राम्रोसँग पढ्न आग्रह समेत गरेका छन् । उनले एक अन्तर्वार्तामा भनेका छन्, “झलनाथ खनाल कै नेतृत्वमा छनविन कमिटि पनि बनाइएको थियो । उहाँहरुको समितिले ती बुँदाहरु यथास्थितिमा स्वीकार गर्न सकिन्न । संशोधन गर्नुपर्छ भनेर त उहाँहरुले नै भन्नुभएको छ । त्यसकारण हामीले प्रधानमन्त्रीजीलाई ‘पहिला तपाई आफै राम्रोसँग पढ्नुहोस्, आफूले नपढिन अरुलाई नभन्नुहोस ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !