२३ बैशाख २०८१, आइतबार

नेपाल प्रहरीका ७०२ जना जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस (सूचीसहित)


nepal-police

काठमाडौं । नेपाल प्रहरीमा जनपदका प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ ।

पुस १८ मा बसेको बढुवा समितीको बैठकले रिक्त पदमा ७ सय २ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

स्रोतका अनुसार समितीले ईलाका प्रहरी कार्यालय बरहथवा सर्लाही दरबन्दी भएकी ऐश्वर्य लक्ष्मी परियारलाई एक नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !