२० बैशाख २०८१, बिहिबार

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पेस


इमरान खान

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस भएको छ ।

विपक्षी नेता सहबाज सरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए । खान नेतृत्वको सरकार ढाल्न अविश्वासको प्रस्ताव ल्याएका हुन् ।

तल्लो सदन नेसनल एसेम्बलीमा बिहीबारबाट अविश्वासको प्रस्तावमाथि बहस सुरु हुनेछ र सात दिनभित्र मतदान हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !