२ जेष्ठ २०८१, बुधबार

Tag: विश्वासको प्रस्ताव पेस

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पेस

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस भएको छ । विपक्षी नेता सहबाज सरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए । खान नेतृत्वको सरकार ढाल्न अविश्वासको प्रस्ताव ल्याएका हुन् । तल्लो सदन नेसनल एसेम्बलीमा बिहीबारबाट अविश्वासको