२३ बैशाख २०८१, आइतबार

इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेट कोरोना सङ्क्रमित


नफ्ताली बेनेट

एजेन्सी । इजरायलका प्रधानमन्त्रीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोना सङ्क्रमण भएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई सङ्क्रमण पुष्टि भएको हो । “हिस्टोरिक समिट” का क्रममा उनीहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !