१२ बैशाख २०८१, बुधबार

Tag: सङ्क्रमण

इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेट कोरोना सङ्क्रमित

एजेन्सी । इजरायलका प्रधानमन्त्रीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोना सङ्क्रमण भएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई सङ्क्रमण पुष्टि भएको हो । “हिस्टोरिक समिट” का