२२ बैशाख २०८१, शनिबार

कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र मृतकको संख्या


जोन्स हप्किन्स विश्वविद्यालय

बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड २७ लाख ३६ हजार ५३४ जना रहेका छन् ।

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ५७ हजार ५९६ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुलाई २ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु

संयुक्त राज्य अमेरिका तीन करोड ३६ लाख ७९ हजार ८९३ छ लाख ५ हजार ३५
भारत तीन करोड ४ लाख ५८ हजार २५१ चार लाख ३१२
ब्राजिल एक करोड ८६ लाख २२ हजार ३०४ पाँच लाख २० हजार ९५
फ्रान्स ५८ लाख ४० हजार १४२ एक लाख ११ हजार २७४
रुस ५४ लाख ९५ हजार ५१३ एक लाख ३४ हजार ३०२
टर्की ५४ लाख ३० हजार ९४० ४९ हजार ७७४
बेलायत ४८ लाख ४५ हजार २३ एक लाख २८ हजार ४२६
अर्जेन्टिना ४४ लाख ९१ हजार ५५१ ९४ हजार ७७२
कोलोम्बिया ४२ लाख ६९ हजार २९७ एक लाख ७ हजार १३७
इटाली ४२ लाख ६० हजार ७८८ एक लाख २७ हजार ५८७
स्पेन ३८ लाख २१ हजार ३०५ ८० हजार ८८३
जर्मनी ३७ लाख ३६ हजार ९९२ ९१ हजार १४
इरान ३२ लाख ३२ हजार ६९६ ८४ हजार ५१६
पोल्याण्ड २८ लाख ८० हजार १०७ ७५ हजार ६५
मेक्सिको २५ लाख २५ हजार ३५० दुई लाख ३३ हजार २४८
युक्रेन २३ लाख २ हजार ३४४ ५४ हजार ६८७
इन्डोनेसिया २२ लाख २८ हजार ९३८ ५९ हजार ५३४
पेरु २० लाख ५७ हजार ५५४ एक लाख ९२ हजार ६८७
दक्षिण अफ्रिका १९ लाख ९५ हजार ५५६ ६१ हजार २९
नेडरल्याण्ड १७ लाख १३ हजार ५७६ १८ हजार ३१


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !