२२ बैशाख २०८१, शनिबार

कोरोनाबाट अत्यन्त प्रभावित पन्ध देशका सङ्क्रमित र मृतकको संख्या


जोन्स हप्किन्स विश्वविद्यालय

बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ८७ हजार ८३६ जना रहेका छन् ।
कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख २ हजार ३३१ जनाको मृत्यु भएको छ ।

सो विश्वविद्यालयले जुन २४ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु

संयुक्त राज्य अमेरिका तीन करोड ३५ लाख ९१ हजार ३६९ छ लाख ३ हजार १८१
भारत तीन करोड १ लाख ३४ हजार ४४५ तीन लाख ९३ हजार ३१०
ब्राजिल एक करोड ८२ लाख ४३ हजार ४८३ पाँच लाख ९ हजार १४१
फ्रान्स ५८ लाख २६ हजार ५१९ एक लाख ११ हजार ६८
टर्की ५३ लाख ९३ हजार २४८ ४९ हजार ४१७
रुस ५३ लाख ४६ हजार ५ एक लाख २९ हजार ८६९
बेलायत ४७ लाख ६९१ एक लाख २८ हजार ३१२
अर्जेन्टिना ४३ लाख ५० हजार ५६४ ९१ हजार ४३८
इटाली ४२ लाख ५५ हजार ७०० एक लाख २७ हजार ३६२
कोलम्बिया ४० लाख ६० हजार १३ एक लाख २ हजार ६३६
स्पेन ३७ लाख ७७ हजार ५३९ ८० हजार ७६६
जर्मनी ३७ लाख ३२ हजार ९७७ ९० हजार ६८७
इरान ३१ लाख ५० हजार ९४९ ८३ हजार ५८८
पोल्याण्ड २८ लाख ७९ हजार ४७० ७४ हजार ९५३
मेक्सिको २४ लाख ९३ हजार ८७ दुई लाख ३२ हजार ६८
युक्रेन २२ लाख ९५ हजार ८७३ ५४ हजार ४२९
इन्डोनेसिया २० लाख ७२ हजार ८६७ ५६ हजार ३७१
पेरु २० लाख ३६ हजार ४४९ एक लाख ९१ हजार ७३
दक्षिण अफ्रिका १८ लाख ७७ हजार १४३ ५९ हजार ४०६
नेडरल्याण्ड १७ लाख ९ हजार २६१ १८ हजार १८


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !