१० जेष्ठ २०८१, बिहिबार

थापाको १३ औं दिनको पुन्य तिथिमा श्रद्धान्जली सभा सम्पन्न


खेम बहादुर थापा श्रद्धान्जली सभा

नवलपरासी । स्वर्गीय खेमबहादुर थापाको आज माघ ११ गते मंगलबार परेको १३ औं दिनको पुन्य तिथिमा नेपाली कांग्रेसका नगर प्रमुख चन्द्रबहादुर रानाको आतिथ्यमा श्रद्धान्जली सभा सम्पन्न भएको छ ।

उक्त सभामा १ मिनेट मौन धारणा गरी बक्ताहरूले बोल्नु भएको थियो । उक्त कार्यक्रममा चन्द्र बहादुर रानाको हातबाट खेमबहादुर थापाको छोरीलाई सम्झनाको श्रद्धान्जली फोटो वडाबाट प्रदान गरिएको थियो ।
खेम बहादुर थापा श्रद्धान्जली सभा खेम बहादुर थापा श्रद्धान्जली सभा खेम बहादुर थापा श्रद्धान्जली सभा खेम बहादुर थापा श्रद्धान्जली सभा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !