![खेम बहादुर थापा श्रद्धान्जली सभा](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Khem-Bahadur-Thapa-Tribute-Day-1.jpg?fit=768%2C473&ssl=1)
नवलपरासी । स्वर्गीय खेमबहादुर थापाको आज माघ ११ गते मंगलबार परेको १३ औं दिनको पुन्य तिथिमा नेपाली कांग्रेसका नगर प्रमुख चन्द्रबहादुर रानाको आतिथ्यमा श्रद्धान्जली सभा सम्पन्न भएको छ ।
उक्त सभामा १ मिनेट मौन धारणा गरी बक्ताहरूले बोल्नु भएको थियो । उक्त कार्यक्रममा चन्द्र बहादुर रानाको हातबाट खेमबहादुर थापाको छोरीलाई सम्झनाको श्रद्धान्जली फोटो वडाबाट प्रदान गरिएको थियो ।