१५ बैशाख २०८१, शनिबार

लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सगरमाथाको चार्टर डे सम्पन्न


लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सगरमाथाको चार्टर डे सम्पन्न

काठमाडौँ । आज श्रावण २५ गते सोमबार लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सगरमाथाको चार्टर डे सम्पन्न भएको छ ।

लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सगरमाथा क्लबका अध्यक्ष लायन विजय ढकालको सभापतित्वमा भएको कार्यक्रममा लायन बिनय बस्नेतलाई प्रमुख अथितिको रुपमा आमन्त्रण गरिएको थियो ।

लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सगरमाथाको चार्टर डेको अवसरमा तारकेश्वर नगरपालिका-२ निवासी ८६ बर्षीय जेष्ठ नागरिक होम बहादुर कुँवरलाई प्रमुख अथिति लायन बिनय बस्नेतद्वारा सम्मान गरिएको थियो ।

लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सगरमाथाको चार्टर डे सम्पन्न लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सगरमाथाको चार्टर डे सम्पन्न लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सगरमाथाको चार्टर डे सम्पन्न


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !