६ बैशाख २०८१, बिहिबार

हिराको औंठी सानो भएपछि युवतीले विवाह नै तोडिन्


औंठी

एजेन्सी । चीनको चेग्टु शहरमा एक युवतीले आफ्नो औलामा लगाइदिएको औठी सानो भएको भन्दै विवाहको प्रस्ताव तोडिदिएकी हुन् । युवकले यो विवाहको प्रस्ताव स्मरणिय होस् भनेर डान्स ग्रुप समेत बोलाएका थिए । डान्स ग्रुपले चेग्टु शहरमा प्रस्तुती दिइरहेको देखेर प्रेमिकाको आँखामा आँशु झरेको थियो तर जब युवतीले औठी देखिन तब हिडिन् । कुराकानीको क्रममा अगाडी नै १ करोडको हिराको औठीको भइरहेको थियो तर केटा पक्षले सानो औठी ल्याएको देखेर त्यहाँ उपस्थित जनसमुदायले भित्र भित्रै कुराकानी गर्दै गर्दा युवती हिडेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !