१५ बैशाख २०८१, शनिबार

Tag: औंठी

हिराको औंठी सानो भएपछि युवतीले विवाह नै तोडिन्

एजेन्सी । चीनको चेग्टु शहरमा एक युवतीले आफ्नो औलामा लगाइदिएको औठी सानो भएको भन्दै विवाहको प्रस्ताव तोडिदिएकी हुन् । युवकले यो विवाहको प्रस्ताव स्मरणिय होस् भनेर डान्स ग्रुप समेत बोलाएका थिए । डान्स ग्रुपले चेग्टु शहरमा प्रस्तुती दिइरहेको देखेर प्रेमिकाको