१४ बैशाख २०८१, शुक्रबार

Tag: हिरा

हिराको डरले गाउँ छाड्दै दौड र बाहुुनसैनवासी

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–४ डौड र बाहुनसैन गाउँका नागरिक हिजोआज गाउँ छाड्न बाध्य भएका छन् । जिल्लामा पछिल्लो समय बर्सात भइरहेका कारण गाउँमा पहिरा आउने र बस्ती नै बग्ने डरले उनीहरु गाउँ छाड्न बाध्य भएका हुन्