१४ बैशाख २०८१, शुक्रबार

जसले कोरोना भाइरस नष्ट गर्ने भ्याक्सिन बनाउँछ, म उसको ओच्छ्यानमा जान तयार छु : पोर्न स्टार टेलर


२३ चैत, एजेन्सी । कोरोना भाइरसबाट बाच्नको लागि भ्याक्सिनको खोजीमा जुटेका छन् । यसैबीच एक अंग्रेजी वेभसाइटमा प्रकाशित खबरले सबैलाई चकित बनाएको छ । वेभसाइटमा पोर्न इन्डस्ट्रीकी चर्चित रसियन पोर्न स्टार लोला टेलरले अनौठो घोषणा गरेकी छन् ।

लोला टेलरले भनेकी छन्, “जुन डाक्टर या शोधकर्ताले कोरोना भाइरस नष्ट गर्ने भ्याक्सिन बनाउँछ म उसको ओच्छ्यानमा जान तयार छु ।” उनका अनुसार यो भाइरसका कारण पोर्न इन्डस्ट्रीको ९० प्रतिशत काम बन्द भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !