१४ बैशाख २०८१, शुक्रबार

आमा स्तन बढाउन लागेपछि बच्चाहरु लाजले भुतुक्कै !


stan

एक महिलाले सुन्दर देखिन चक्करमा धेरै पटक ब्रेस्टको सर्जरी गराएकी छिन् । आफु सुन्दर देखिने तिव्र इच्छाको कारण ति महिलाले हुर्केका छोरा छोरीलाई समेत लाजमर्दो बनाएकी छिन् । उनले वे्रस्ट साइज बढाउन १२ पटक सर्जरी गराएकी छिन् । ५० वर्षकी वाइल्डले १२ पटक सर्जरी गराएपनि अझै गर्ने सोचमा छिन् ।

फ्लोरिडाको मियामीमा बस्ने महिला यो दु्नियाकै एक्ली र पहिलो १२ पटकसम्म ब्रेस्टको सर्जरी गर्ने महिला हुन् । लायन्सका बच्चाहरुले एक अन्र्तर्वातामा भनेका छन्, ‘आफुहरुलाई आमाको पागलपनले गर्दा लाज लागेको छ । ’-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !