१४ बैशाख २०८१, शुक्रबार

यी महिलालाई आफ्नै श्रीमानसँग एलर्जी भएपछि …


एलर्जी

यी महिलाले रोगको कारण आफ्नै पतिसँग टाढा बसेकी छिन् । यी महिलालाई आफ्नै पतिसँग एलर्जी छ । तर पतिले उनलाई कहिल्यै साथ छाडेनन् ।अमेरिकामा भएकी यी महिलालाई लागेको दुर्लभ रोग जोहान वाटकिंस हो । उनले आफ्नो पतिलाई छुन नपाउदा उनी निकै दुखी छिन् । आजसम्म उनको उपचार सुरु भएको छैन ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !