२३ बैशाख २०८१, आइतबार

कोरोना भाइरस महामारी : सोमबार इटलीमा ६०१ जनाको मृत्यु


कोरोना भाइरस इटलीमा मृत्यु

११ चैत, काठमाडौं । इटलीमा सोमबार कोरोना भाइरसको संक्रमणका कारण ६०१ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६०७७ पुगेको छ ।

इटलीमा मृत्यु हुनेको संख्यामा क्रमश: कमी हुँदै आएको छ । कोरोना भाइरस इटलीमा आएपछि गतहप्ता शनिबार एकैदिन सबैभन्दा धेरै ७९३ जनाको मृत्यु भएको थियो । आइतबार यो घटेर ६५१ पुगेको थियो भने सोमबार ६०२ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !