२५ बैशाख २०८१, मंगलबार

काठमाडौं उपत्यकामा आज थप १९० जनामा कोरोना पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १९० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज आज काठमाडौं जिल्लामा ११२ जना, ललितपुर जिल्लामा ५३ जना र भक्तपुर जिल्लामा २५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३४१जनाले कोरोना जितेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !