१३ बैशाख २०८१, बिहिबार

Tag: कोरोना पुष्टि

शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति भण्डारीलाई कोरोना पुष्टि

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । निरन्तर ज्वरो, टाउको दुख्ने र वान्ता आउने समस्या आएपछि राष्ट्रपति भण्डारी शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । डाक्टरले डेंगु संक्रमणको शंका लगेर परीक्षण गर्दा नेगेटिभ आएपछि