६ जेष्ठ २०८१, आइतबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ९४७ जना कोरोना संक्रमणमुक्त


संक्रमणमुक्त File Photo

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९४७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४० हजार ३६३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !