१२ बैशाख २०८१, बुधबार

Tag: कोरोना संक्रमणमुक्त

देशभर थपिए ३३ जना कोरोना संक्रमित, ८९ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २९४२ जनामा पिसिआर परिक्षण गर्दा ३२ जना र २११७ जनामा एन्टीजेन परिक्षण गर्दा १ जना गरी जम्मा ५०५९* नमुनाको परीक्षण गर्दा ३३* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी