१४ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना जित्नेको संख्या १५ हजार नाघ्यो, थप ६५ जना घर फर्किए


घर फर्किए

साउन २०, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १५०२६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म १४९६१ जनाले जिते कोरोना, थप ३५८ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु