१८ बैशाख २०८१, मंगलबार

Tag: घर फर्किए

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुबाट स्वास्थ्य लाभ गरी घर फर्किएका छन् । कोभिड–१९ को सङ्क्रमण निमोनियाका कारण उहाँ यही मङ्सिर १३ गतेदेखि सो अस्पतालमा उपचाररत थिए । अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी