४ जेष्ठ २०८१, शुक्रबार

Tag: घर फर्किए

१५६ नयाँ कोरोना संक्रमित थपिए, अहिलेसम्म १८७ घर फर्किए

काठमाडौँ, १५ जेठ । कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन १५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १७ जिल्लामा १५६ मा सङ्क्रमण देखिएको जानकारी दिनुभयो