२५ बैशाख २०८१, मंगलबार

Tag: कोरोना जिते

२४ घण्टामा एक हजार ७३६ ले कोरोना जिते

काठमाडौँ, २२ भदौ । पछिल्लो २४ घण्टामा देशभरमा एक हजार ७३६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म सङ््क्रमण मुक्त हुनेको सङ्ख्या ३० हजार ६७७ पुगेको जानकारी