२५ बैशाख २०८१, मंगलबार

नेपालमा अहिलेसम्म १४९६१ जनाले जिते कोरोना, थप ३५८ जना घर फर्किए


निको भएर घर फर्के

साउन १९, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३५८ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४९६१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

नेपालमा कोरोना संक्रमित हुनेमध्ये ७२.१ प्रतिशत निको भएर घर फर्किसकेको मन्त्रालयले बताएको छ । नेपालमा हालसम्म ५७ जनाको कोरोना संक्रमणबाट मृत्यु भई सकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म १४६०३ जनाले जिते कोरोना, थप १११ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु