२२ बैशाख २०८१, शनिबार

एसिडिटी र ग्याष्ट्रिकका लक्षणहरु


एसिडिटी र ग्यांस्टिकका  लक्षणहरु अनेक हुन्छन् । तीमध्ये प्रमुख लक्षणहरु यस प्रकार छन् ।

  • पेट, छाती र घाँटीमा जलन हुनु ।
  • अमिलो डकार आउनु ।
  • कहिलेकाहीँ उल्टी हुनु ।
  • मुखमा अमिलो र तीतो पानी आउनु ।
  • अपच हुनु ।
  • कहिले कब्जियत त कहिले पखाला लाग्नु ।
  • शरीर तातो हुनु ।
  • भोक कम लाग्नु वा बढी लाग्नु ।
  • टाउको–जीउ दुख्नु, हातखुट्टा पोल्नु ।
  • चक्कर लाग्नु ।
  • बेचैनी, चिन्ता, क्रोध तथा चिडचिडेपन बढ्नु ।
  • राम्रोसँग निद्रा नपर्नु, थकाइ लाग्नु ।
  • अनेक डरलाग्दा सपना देख्नु ।
  • आहार–विहार र घरेलु उपचार । (एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !