९ जेष्ठ २०८१, बुधबार

Tag: ग्याष्ट्रिक

ग्याष्ट्रिक र यसको सफल उपचार

पेटमा प्रकृतिले नै एसिड उत्पादन गराउँछ । हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम यही एसिडले गर्छ । यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ। कुनै कारणबश यो मेकानिजममा ह्रास आयो भने ग्याष्ट्रिक हुन्छ। ग्याष्ट्रिक हुँदा