२३ बैशाख २०८१, आइतबार

सत्यमोहन जोशी अस्पताल भर्ना


काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । शरीरमा अक्सिजन कमी भएपछि जोशीलाई सोमबार किस्ट मेडिकल कलेजमा भर्ना गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !