१४ बैशाख २०८१, शुक्रबार

राती सुत्नुभन्दा अगाडी आफ्नो पार्टनरसँग भुलेर पनि गर्न नहुने कुराहरु


sleep

एजेन्सी । श्रीमान श्रीमती भनेको यस्तो सम्बन्ध हो । जसलाई अरु कुनै सम्बन्ध संग मूल्यांकन गर्न सकिदैन किनभने यो सम्बन्ध भनेको एक रथको दुईवटा पांग्रा भन्ने पनि गरिन्छ । त्यसैले गर्दा यो सम्बन्ध एकदमै ठुलो सम्बन्ध हो ।

तर यो सम्बन्धलाई सुमधुर बनाउनको लागि पनि त्यतिकै चुनौती पनि छ । किनभने श्रीमानलाई खुसि राख्नको लागि श्रीमतीले पनि धेरै कुराको ध्यान दिनुपर्ने हुन्छ भने श्रीमानको पनि त्यतिकै जिम्मेवारी हुन्छ । तर राती सुत्नु भन्दा अगाडी श्रीमान श्रीमतीले गर्न नहुने कुराहरु यस्ता छन् ।

पहिलो कुरा भनेको पिठ्युँ जुधाएर सुत्ने बानी महिलालाई मनपर्दैन । धेरैजसो महिलालाई पुरुषले राती सुत्नुभन्दा पहिले केही नभनी सुतेको खण्डमा निकै नराम्रो लाग्छ । सुत्नुभन्दा पहिले पार्टनरलाई गुड नाइट किस दिन आवश्यक छ । बेडरुममा तपाईं आफ्नो पार्टनरसँग आफ्नो अफिस वा आफन्तको कुरा गरेर नबस्नुहोस् । रातको समय आफ्नो पार्टनरसँग मात्र बिताउनुहोस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !