२७ बैशाख २०८१, बिहिबार

अपचपछि पेट हलुका बनाउने उपायहरु


pet

धेरैले खानेकुरामा बिचार पुर्याउँदैनन् र रोगको शिकार बन्छन् । मन नियन्त्रण गर्न नसक्दा खानेकुराले स्वास्थ्यमा जोखिम बढाउँछ । धेरै खानेकुराले अपच बाहेक यसले पेटभित्र विष बढाउँछ । धेरै भोजन खाएपछि पेटमा उत्पन्न हुने बिकार हटाउन विभिन्न तरिका अपनाउन सकिन्छ ।

धेरै मात्रामा खाएको खानाको असरबाट बच्ने उपायहरु

  • ग्रीन टी
  • बिहानको भोजनमा दही, ब्ल्याकबेरी
  • नरिवल पानी
  • प्रशस्त पानी भएका फलफूल
  • बिहान उठ्ने बित्तिकै कम्तिमा दुई गिलास मन तातो पानी पिउने-एजेन्सी

यो पनि पढ्नुहोस्

दुई-दुई चोटी तताएर खान नहुने खानाहरु

गहिरो निद्राका लागि उपायहरु

यदि घोप्टो परेर सुत्नुहुन्छ भने आजैदेखि छोड्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !