१४ बैशाख २०८१, शुक्रबार

अभिनेत्री आलिया भट्ट फोब्र्सको आठौँ स्थानमा, भट्टको कमाई कति ?


एजेन्सी, फोब्र्स म्यागजिनले भारतको १०० हस्तिको सूचि प्रकाशित गरेको छ । यसमा ५९ करोड २१ लाख कमाईसहित अभिनेत्री आलिया भट्ट आठौँ स्थानमा छिन् भने दीपिका ४८ करोड रुपैयाँ कमाईसहित दशौँ स्थानमा छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !