१५ बैशाख २०८१, शनिबार

किन टाउको दुखाइ भयो तापसी पन्नूलाई ?


फिल्मकर्मी अनुराग कश्यपको फिल्म ‘मनमर्जिया’ शनिवार रिलीज भएको छ । फिल्ममा मुख्य भूमिकामा विक्की कौशल, तापसी पन्नू र अभिषेक बच्चन रहेका छन् । जसमा तापसीले रुमीको भूमिका निभाएकी छिन् ।

तापसी पान्नूले फिल्मको प्रमोशनकै सिलसिलामा आफूलाई प्रशसंकको कारण तनाव भएको बताएकी छिन् । फिल्म शुटिङको क्रममा दिल्लीमा रहेकी तापसीले प्रशसंकको भीडको कारण किनमेल गर्न समेत नसकेको बताएकी छिन् । उनले धेरै प्रशसंकले मन पराउँछन् भन्नेमा खुशी त लाग्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !