२६ बैशाख २०८१, बुधबार

Tag: तापसी पन्नू

किन टाउको दुखाइ भयो तापसी पन्नूलाई ?

फिल्मकर्मी अनुराग कश्यपको फिल्म ‘मनमर्जिया’ शनिवार रिलीज भएको छ । फिल्ममा मुख्य भूमिकामा विक्की कौशल, तापसी पन्नू र अभिषेक बच्चन रहेका छन् । जसमा तापसीले रुमीको भूमिका निभाएकी छिन् । तापसी पान्नूले फिल्मको प्रमोशनकै सिलसिलामा आफूलाई प्रशसंकको कारण तनाव भएको