१४ बैशाख २०८१, शुक्रबार

नायिका सुरक्षा पन्तलाई फोन: “तपाईसँग एक रात बिताएको कति पैसा लिनुहुन्छ ?”


सुरक्षा पन्त

नायिका सुरक्षा पन्तले सानै उमेर देखि आफूमाथि हेरेस्ट भएको बताएकी छन् पन्तले स्कुल पढ्दै गर्दादेखि नै आफुमाथि हेरेस्ट भएको बताएकी छन्

विश्वप्रकाश शर्माको ‘ऐना’ कार्यक्रममा बोल्दै पन्तले यस्तो पिडा सुनाएकी हुन्। उनले आफु चलचित्र क्षेत्रमा प्रवेश गर्दै गर्दा आफुलाई धेरै व्यक्तिले फोन गरेको बताएकी छन्।

पन्तले भनिन्, “म फिल्म क्षेत्रमा प्रवेश गर्ने क्रममा कतिपय व्यक्तिले फोन गरेर तपाईको एक रातको दाम कति हो भनेर सोध्ने गर्थ्यो। त्यसपछि मैले कुरा बुझिन नी के भन्न खोज्नु भएको हो भन्दा किन नबुझे जस्तो गर्नुहुन्छ तपाईसँग एक रात बिताएको कति पैसा लिनुहुन्छ भनेर फोन गर्थ्यो ।”

उक्त कार्यक्रममा सहभागी सबै महिलाहरुले आफुले भोगेका अनुभवहरु सुनाएकी थिइन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !