२५ बैशाख २०८१, मंगलबार

Tag: सुरक्षा पन्त

सुरक्षा पन्तलाई जितिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड, दीपेन्द्र केले उत्कृष्ट निर्देशकको अवार्ड

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । अभिनेत्री सुरक्षाले चलचित्र ‘आमा’बाट सुरक्षाले राष्ट्रिय चलचित्र अवार्ड हात पारेकी हुन् । चलचित्र ‘आमा’ले राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्मको अवार्ड पाएको हो । सोही चलचित्रबाट दीपेन्द्र के खनालले उत्कृष्ट