सुरक्षा पन्तलाई जितिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड, दीपेन्द्रले उत्कृष्ट निर्देशकको अवार्ड Nepalpatra सुरक्षा पन्तलाई जितिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड, दीपेन्द्रले उत्कृष्ट निर्देशकको अवार्ड
१८ मंसिर २०७९, आइतबार

सुरक्षा पन्तलाई जितिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड, दीपेन्द्र केले उत्कृष्ट निर्देशकको अवार्ड


काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । अभिनेत्री सुरक्षाले चलचित्र ‘आमा’बाट सुरक्षाले राष्ट्रिय चलचित्र अवार्ड हात पारेकी हुन् ।

चलचित्र ‘आमा’ले राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्मको अवार्ड पाएको हो । सोही चलचित्रबाट दीपेन्द्र के खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !