२५ बैशाख २०८१, मंगलबार

सुनको मूल्य यतिधेरै बढ्यो


सुन

काठमाडौं । सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ हजार रुपैयाँले बढेर ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि वृद्धि भएर तोलामा ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छ। यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा बिहीबार १३१५ रुपैयाँमा कारोबार भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !